अमेरिकाले दिन लागेको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

अमेरिकाले दिन लागेको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराउन लागेको कोभिडविरुद्धको १५ लाख डोज खोप आउँदो सोमबार नेपाल आइपुग्ने भएको छ ।

अमेरिकाले ‘कोभ्याक्स’ अन्तर्गत उपलब्ध गराउने जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपलाई अमेरिकाले निःशुल्क दिन लागेको हो ।

 

प्रकाशित मिति : शनिबार, असार २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij