काठमाडाैं – नेपालमा पछिल्लो चाैबीस घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६१२ जनाको पीसीआर परीक्षणमा १ हजार ६४८ र ४ हजार ३२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४०४ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो चाैबीस घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रकाशित मिति : बुधबार, भाद्र १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्