कोरोना अपडेट : ६६६ संक्रमित थपिए, ११ जनाको मृत्यु

कोरोना अपडेट : ६६६ संक्रमित थपिए, ११ जनाको मृत्यु

 

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर ६ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १२ हजार २० जनामा गरिएको पिसिआर र एन्टिजेन  परिक्षणमा ६ सय ६६ जना संक्रमित भेटिएका हुन्। भने आज ११ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै आज ६ सय २२ जना संक्रमित संक्रमणमुक्त भएरका छन्। हाल देशभर १० हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। हाल नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७ प्रतिशत रहेको छ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij