JanataToday.com

Advertisment

SKIP THIS

सुनको मूल्य तोलामा १००० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १००० रुपैयाँले बढ्यो

काठमाडौं – शुक्रबार सुनको मूल्य तोलामै एक हजार रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

बढेको मूल्यसँगै छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य १२ सय ७० रुपैयाँ तोकिएको छ । बिहीबार तोलामा १२ सय ५५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij