सवारी चालक अनुमति पत्रका लागि लिईएका सबै आवेदन रद्द

सवारी चालक अनुमति पत्रका लागि लिईएका सबै आवेदन रद्द

सवारी चालक अनुमति पत्रका लागि लिईएका अनलाईन आवेदन रद्ध गरिएको छ । यातायात व्यवस्था विभागले नयाँ अनलाईन प्रणाली सुरु गर्न भन्दै अहिलेसम्म लिएका नयाँ तथा वर्ग थप गर्नको लागि हालसम्म लिएका सबै अनलाईन आवेदन रद्द गरेको हो ।
विभागका अनुसार सवारी चालक अनुमति पत्र लिनको लागि अब applydl.dotm.gov.np वेबसाईट लगईन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाईसेन्सका सोमबार (आज) साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ । वर्ग थपका लागि भने अर्को साताको सोमबारदेखि आवेदन खुल्ला हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij