रुपन्देही – रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहाेराले उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।
आइतवार भैरहवामा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहाेराले उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।
नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी नेपाल (जसपा) गठबन्धनबाट उहाँले उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।
प्रकाशित मिति : आइतबार, असोज २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्