चाैबीस घण्टा ५२ कोरोना संक्रमित थपिए

चाैबीस घण्टा ५२ कोरोना संक्रमित थपिए

काठमाडौं – नेपालमा पछिल्लाे चाैबीस घण्टा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७४५ नमुनाको पीसीआर परीक्षण गर्दा ४५ र एक हजार १८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो चाैबीस घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १८ जनाको मृत्यु भएको छ । त्यस्तै देशभर १६ जना निको भएका छन् ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ८७ हजार ४३८ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, असोज २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij