काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि ५४ जना कोरोनाबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ४८० जनाको परीक्षण गर्दा ५४ जना संक्रमित भेटिएका हुन्।
आज ५४ जना नै संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ७ सय २१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्