JanataToday.com

Advertisment

SKIP THIS

सूमधूर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न

सूमधूर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न

बुटवल
तिलोतत्मा महानगरपालिक कान्छिबजार मा रहेको सूमधूर वचत तथा ऋण सहकारी संस्था लिमिटेड को १५औ साधारण सभा आज कान्छि बजार स्थित नेवा सामूदायिक भवनमा सम्पन्न भएको छ  ।

कान्छि बजार स्थित रहेको उक्त सहकारी संस्थाको वार्षिक साधारण सभाले सहकारी सिद्धान्त अनुरुप आफना सदस्यहरुको आर्थिक तथा समाजिक बिकासको लागि सेवा तथा सुविधा उपलब्ध गराउन वितिय कारोबार मात्र नभै हरेक सदस्य संग केन्द्रित रहेर सामाजिक कृयाकलापमा जोडिएर सदस्य केन्द्रित कार्यक्रम संचालन गर्ने संस्था प्रयत्नसील रहेको साथै शेयर सदस्य बृद्धि कार्यलाई निरन्तरता दिने सहकारीको कार्य क्षेत्र बिस्तार गर्ने सदस्यहरुको मनोभावलाई मध्यनजर गरि कुनै उद्यमसिल कार्य सुरु गर्ने बिश्वास दिलाउदै विगतका कार्यक्रमलाई निरन्तरता दिने गरि अध्यक्ष संस्थाका किरण कूमार श्रेष्ठ ले प्रस्तुत गर्नुभएको प्रस्तावलाई पारित गरेको छ ।

संस्थका जेष्ठ सदस्यलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान  साथै  उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य तथा कर्मचारी लाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान त्यसै अवसरमा पूर्व विभिन्न समिति तथा उपसमिति पदमा रही कार्य गर्ने पदाधिकारीहरुलाइ प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

साधारण सभाको कार्यक्रममा बोल्दै संविधान सभा सदस्य, पर्व राज्य मन्त्री, लूम्बिनी प्रदेश सभा सदस्य प्रमूख अतिथी अब्दूल रजाकले शुभकामना दिदै र आगामी दिनमा पनि सहकारी ले सहकारीका सदस्यले हरुलाई बिभिन्न किसिमका उद्यमसिलता तलिमहरु राखी राम्रो कामहरुलाई अगाडि बढन आग्रह गर्नु भयो ।

विशिष्ट अतिथीहरु दान बहादूर चौधरी वडा अध्यक्ष ति.न.पा. १७ गोपाल प्रसाद घिमिरे वडा अध्यक्ष ति.न.पा. १० ्घनसिंह पून पूर्व अध्यक्ष तथा योजना तथा अनूगमन उपसमिति संयोजक दामोदर भूषाल पूर्व अयोजना अयोगको सदस्य लूम्बिनी प्रदेश सभा लगायत शुभकामना व्यक्त गर्नु भएको थियो साधारण सभामा सस्थाका कोषध्यक्ष कृष्ण बहादूर श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सस्थाका उपसभापति सिता न्यौपानेको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम सस्थाका सचिव ओम प्रकाश चौधरी ले सञ्चालन गर्नु भएको थियो

प्रकाशित मिति : शनिबार, पुष ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij