आज रङ्गमञ्च दिवस मनाइँदै

आज रङ्गमञ्च दिवस मनाइँदै

काठमाण्डाै – आज विश्व रङ्गमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्चिच्युटकाे अवधारणाअनुसार हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च दिवस मनाउने गरिएको छ । नेपालमा पनि रङ्गकर्मीहरुले नाटक प्रस्तुतिसहितका कार्यक्रम गरेर दिवस मनाउने गरेका छन् । केही वर्षदेखि नेपालमा रङ्गमञ्चको आकर्षण बढ्दै गएको छ ।

कोभिडको समयमा अरु क्षेत्रमाजस्तै रङ्गमञ्चमा पनि असर गरेको थियो । कोभिडले थलिएको रङ्गमञ्चले फेरि लय समात्न थालेको रङ्गकर्मीहरुले बताएका छन् । पहिले काठमाण्डौमा मात्र सीमित रङ्गमञ्च अहिले काठमाण्डौ बाहिरका जिल्लामा पनि फस्टाउन थालेको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij