आज राष्ट्रियसभा बैठकः कानुन मन्त्रीले मिटर ब्याँज सबन्धि अध्यादेश पेश गर्ने

आज राष्ट्रियसभा बैठकः कानुन मन्त्रीले मिटर ब्याँज सबन्धि अध्यादेश पेश गर्ने

काठमाडौं – संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । राष्ट्रियसभाको चौथो अधिवेसनको बैठक आज अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बस्नेछ । संघीय संसद भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयवाट प्राप्त अधिवेसन सबन्धि पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने छन भने अध्यक्ष तिमिल्सिनाले  राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रि पदमा नियुक्ती र कार्यभार सबन्धी  पत्र पढेर सुनाउने कार्यसुची रहेको छ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश–२०२८ पेश गर्ने कार्यक्रम रहेको छ । साथै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आब २०८०/८१ का लागि बिनियोजित बिद्येयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

प्रकाशित मिति : आइतबार, बैशाख २४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij