यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरेका हुन्। ​नीति तथा कार्यक्रममा सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्‍त उपलब्धिहरू उत्साहजनक रहेको दाबी गरिएको छ।

आर्थिक परिसूचक सकारात्मक हुँदै गएका,अर्थतन्‍त्र स्वाभाविक लयमा फर्किन थालेसँगै राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव देखापरेको उल्लेख गरिएको छ।

‘विप्रेषण आप्रवाह बढेको छ। विदेशी मुद्रा सञ्‍चिति बढेको छ। बैङ्‍क ब्याजदरमा तुलनात्मक सुधार भएको छ। विदेशमा रहेका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रिया सुरु भएको छ।’ नीति तथा कार्यक्रममा उल्लेख छ।

(हेर्नुहोस् पूर्णपाठ)

 

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij