बुटवल -यस वर्षको प्रकाशित भएको एसईईको नजिजामा बुटवल ११ नहरपुरमा रहेको इडन ईङ्लिस बोडिङ्ग स्कूलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । बुटवल पारिको उत्कृष्ट विद्यालयको रुपमा रहेको विध्यालयले २०८९ को नतिजामा A + तीन जना विद्यार्थीले ल्याउन सफल भएकाे विद्यालयका प्राचार्य शिवहरि भट्टराईले जानकारि दिनुभयाे । २४ जना विद्यार्थी सहभागी भयकाेमा A ३ , B+ १३ , B ३ र C+ २ जना विद्यार्थीले ल्याएकाे विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख कुशल बेल्बासेले जानकारि दिनुभयाे । विद्यायलका छात्र किरण केसिले जिपिए ३.८ सहित यश क्षेत्रमा उत्कृष्ट अङ्क ल्याएकाे विद्यालयले दावि गरेकाे छ । २०५१ सालमा स्थापित यस विद्यालयमा प्ले गुरुप देखि कक्षा १२ सम्म अध्ययन हुँदै आइरहेकाे छ । विद्यालयमा कक्षा ११ मा म्यानेजमेन्ट र मानविकी विषयहरुमा अध्ययन हुँदै आईरहेकाे छ ।
प्रकाशित मिति : शनिबार, असार २३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्