रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव: मंगलबार ज्योती मगरको प्रस्तुती रहने

रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव: मंगलबार ज्योती मगरको प्रस्तुती रहने

बुटवल –“रानिगन्ज जाऔँ राष्ट्रिय कलाकारसँगै रमाऔँ” भन्ने नाराका साथ बुटवल उपमहानगरपालिका १७ मा जारी प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव जारी छ ।
सास्कृतिक कार्यक्रम तर्फ आज लोक तथा दोहोरी गायिका ज्योती मगर ,बिधान कार्की, डिजे बिक्की ,एलिसा डान्स ग््रुप,नेपाल टप डान्स ग्रुप, डान्स आएइडल एबम स्थानिय कलाकारहरुको प्रस्तुती रहने उद्घोषक बिकास भट्टराइले बताए ।
बुटवल १७ रानिगंजमा खेल मैदानमा जारी मेला असोज २८ सम्म सञ्चालन हुने महोत्सव ३० हजार भन्दा बढिले अवलोकन र ५० लाखको कारोबार को अपेक्षा गरिएको मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ को संरक्षकत्वमा महोत्सव गरिएको हो ।

प्रदर्शनीमा , रेष्टुरेन्ट, कृषि, हस्तकला, छालाजुत्ता, खाद्यान्न, कपडा लगायतका स्टल रहेको क्लवका सचिव अनिल सुनारले बताए ।मेलामा दर्शकहरुको उल्लेखिए सहभागिता रहेको छ ।

प्रकाशित मिति : मंगलबार, असोज २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij