काठमाण्डाै – हङकङमा हुने चार देश सम्मिलित महिला टी–२० प्रतियोगिताअन्तर्गतको पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ ।
नेपालले तान्जानियासँग आउँदो २९ गते खेल्नेछ । यस्तै, दोस्रो खेलमा ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ ।
फाइनल खेल मंसिर ३ गते हुनेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आउँदो २९ देखि मंसिर ३ गतेसम्म हुनेछ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्