कांग्रेस सभापति देउवाले भने -‘सम्मेलनले अब पार्टीलाई बलियो बनाउँछ’

कांग्रेस सभापति देउवाले भने -‘सम्मेलनले अब पार्टीलाई बलियो बनाउँछ’

रुपन्देही – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशमा हुने सम्मेलनले पार्टीलाई बलियो बनाउने बताएका छन् । नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले बुद्धको जन्मस्थलबाट शुरु भएको सम्मेलनले देशैभर पार्टीका कार्यकर्ताबीचमा उत्साह ल्याउन मद्धत पुर्‍याउने सभापति देउवाले विश्वास व्यक्त गरे।सभापति देउवाले बुद्धजन्म थलो रूपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो हुने विश्वास व्यक्त गरेका हुन्।
‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’, देउवाले भने। उनले गौतमबुद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे।

प्रकाशित मिति : शनिबार, मंसिर १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij