उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गरिने

उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गरिने

बुटवल-बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने बताउनुभएको छ।

बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिसँग नेपालमा ऊर्जा दक्षता निर्माण बीनले गरेको कार्यक्रममा बोल्दै उहाँले अब बन्ने भवनहरु उर्जा खपत गर्ने गरी वातावरणमैत्री भवन निर्माणमा प्रोत्साहन गर्ने बताउनुभयो।

उहाँले नगरभित्रका भवन निर्माणका मापदण्डहरु परिमार्जन गर्दै समयानुकुल बनाउने बताउनुभयो।

कार्यक्रममा बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल बीनका प्रोजेक्ट इन्जिनियर विशाल पाण्डे, विल्डिङ मटेरियल एक्सपर्ट सानुवाबु डंगोल र पोलिसी एक्स्पर्ट ओम धरानन्द राजोपाध्यायले भवन निर्माणका क्रममा ख्याल गर्ने सकेमा आर्थिक हिसाबले पनि कम खर्च लाग्ने बताउनुभयो।

प्रकाशित मिति : बिहिबार, मंसिर २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij