जन्मदिनको अवसरमा शान्ति शर्माले गरिन कामधेनु गौशालामा खानादान

जन्मदिनको अवसरमा शान्ति शर्माले गरिन कामधेनु गौशालामा खानादान

बुटवल –जन्मदिनको अवसरमा पछिल्लो समय सामाजिक तथा धार्मिक क्षेत्रमा सहयोग गर्ने प्रचलन स्थापित हुँदै गएको छ । केही समय अघि सम्म पार्टी तथा रमाईलो गरी मनाउँदै आएको जन्मदिन मनाउने शैली परिवर्तन हुँदै गएको हो ।
यस्तै बुटवल उपमहानगरपालिका–१२ निवासी नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य एबम उद्योगि  शान्ति शर्मा तिमिल्सिना ले  जन्मदिनको अवसरमा गौशालाका गाईहरुको लागि खानादान गर्नु भएको छ । बुधबार परेको जन्मोत्सवको अवसरमा रुपन्देहीको देवदह भलुहिमा अबस्थित  कामधेनु गाैसाला मा रहेका  गौमातालाइ खाना स्वरुप गुण खुलाउनु भएको हो ।
गौशालामा हाल ४ सय भन्दा बढी गाई रहेको छ । शर्मा  राजनिति संगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आउनु भएको छ ।

प्रकाशित मिति : बुधबार, माघ ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij