४२ औं मगर दिवसमा बुटवल र तिलोत्तमाले दियो सार्वजनिक बिदा

४२ औं मगर दिवसमा बुटवल र तिलोत्तमाले दियो सार्वजनिक बिदा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले मगर दिवसको दिन फागुन १५ गते बिदा दिने भएको छ। मगर समुदायले मगर दिवसका दिन संघीय सरकारबाट सार्वजनिक विदाको माग गर्दै आएपनि नेपालमा संघीय गणतन्त्र कार्यान्वयनमा आएसँगै स्थानीय सरकारहरुले बिदा दिँदै आएका छन्

बुटवल उपमहानगरको नगर कार्यपालिका बैठकले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपि खनालले बताए ।

मगर दिवसको अवसरमा तिलोत्तमा नगरपालिका सहित महगर समुदायको बाहुल्य रहेको अन्य केहि पालिकाहरुले पनि विदा दिएका छन् । मगर समुदायले देशभरमै बिदा माग गरेता पनि संघीय सरकारले भने विदा दिएको छैन्। मगर समुदायले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij