रोल्पामा जिप दुर्घटना : ८ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना : ८ जनाको मृत्यु

रोल्पा-रोल्पाको माडी गाउँपालिका ४ परेवाछहरामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि एक बालक सहित ८ जनाको मृत्यु भएको वताइएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन । माडी गाउँपालिका वडा नं २ घर्तीगाउँ वजारवाट तालावाङ तर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।

लु।१ ज ३२५२ को उक्त जीप सडकबाट करिव ४०० मिटर तल खसेको थियो । गाडीमा १४ जना यात्रु सवार रहेको वताइएको छ। दुर्घटनाको उद्दार भईरहेको र घाईतेहरुलाई उपचारका लागी स्वास्थ्य चौकी घर्तीगाउँ पुर्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाई छ ।

प्रकाशित मिति : सोमबार, असार १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij