राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेश

 

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्का पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले आज परिषद्का आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, भाद्र २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij