नवलपरासी – नवलपरासी बर्दघाट–४ दाउन्ने जङ्गलमा रहेको खुर्सानीखोलामा पर्ने पूर्वपश्चिम राजमार्ग एकतर्फी खुलेको छ ।
राजमार्ग मर्मतपछि सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
हिजो बेलुका बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि गाडी चलाउन रोक लगाइएको थियो ।
प्रकाशित मिति : मंगलबार, असोज १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्