आज दिउँसो कोशी, मधेस, गण्डकी र लुम्बिनीका पहाडी केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज दिउँसो कोशी, मधेस, गण्डकी र लुम्बिनीका पहाडी केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ – आज देशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । आज दिउँसो कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी केहि क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कंडेल जानकारी दिनुभयो ।

अरू ठाउँको मौसम आज सफा नै रहने अनुमान छ । बडा दशैँको दिन भोलि पनि कोशी र मधेस प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij