काठमाडौं – पाँच विभिन्न देशका लागि नियुक्त भएका नेपाली राजदूतहरुले बुधबार शपथ लिएका छन्। पोर्चुगलका लागि प्रकाशमणि पौडेल,दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल, मलेसियाका लागि डा. नेत्र प्रसाद तिम्सिना, डेनमार्कका लागि सुम्निमा तुलाधरले नियुक्त राजदूतहरुले शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शपथ ग्रहण गरेका हुन्।
सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति पौडेलले उनीहरुलाई राजदूत नियुक्त गरेका थिए।
समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायतका उच्च सरकारी अधिकारीहरूको उपस्थिती पनि थियो
प्रकाशित मिति : बुधबार, पुष १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्