तिलोत्तमा,
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नदिजन्य पदार्थ चोरीमा संलग्न सवारी साधन नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलिले सियारी गाँउपालिका ७ अमुवा स्थितबाट अबैध रुपमा बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको लु २ त ३१३९ नम्बरको ट्याक्टर र लु ४ त ५४४ नं को ट्याक्टरलाई ९० हजार रुपैयाँ जरिवाना लिई आबश्यक कारबाहिका लागि सियारी गाँउपालिकाको कार्यालय पठाएको प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्