कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ।

 

 

बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनाकारी दिए।

 

प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij