नागरिक उन्मुक्ति र जनमत पाटीको पहिलो कार्यदलको बैठक पटक पटक निष्कर्षविहीन बन्दै गएको छ । गुलरियास्थित नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीको बन्द रहेको फूलबारी एफएमको कार्यालयमा चार घन्टा लामो बैठक एकीकृत पार्टीको अध्यक्षमा को बस्ने भन्ने विषयमा सहमती हुन नसकेपछि निष्कर्षविहीन बन्न पुगेको हो ।
प्रकाशित मिति : आइतबार, चैत्र २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्