काठमाण्डौ – इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।
यो खेल दिल्लीमा बेलुका पौने ८ बजे शुरू हुनेछ । दिल्ली ५ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । राजस्थान ६ खेलमा ४ अङ्कसहित आठौं स्थानमा छ ।
आईपीएल क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म २९ खेल भएकोमा राजस्थानले १५ र दिल्लीले १४ खेलमा जितेको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्