सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नतिर लाग्यो : प्रचण्ड

सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नतिर लाग्यो : प्रचण्ड

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार शिक्षकहरूको माग सम्बोधन गर्नुको साटो अपमान गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको आरोप लगाउनुभएको हो ।

अदालतले आदेश जारी गरिसक्दा पनि सरकार समाधान खोज्नतर्फ नलागेको भन्दै अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग सम्बोधनको जिम्मेवारीका लागि अघि बढ्न आफूहरू लाग्नुपर्ने बताउनुभयो ।

उहाँले नेकपा (माओवादी केन्द्र) शिक्षकहरुसँग भएका सहमतिअनुसार माग पूरा गर्नुपर्ने, छोटो बाटोबाट गएर ऐन दिनुपर्ने पक्षमा रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : शनिबार, बैशाख १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij