राजनीतिक पूर्वाग्रहले आक्रमण भयो : गृहमन्त्री लेखक

राजनीतिक पूर्वाग्रहले आक्रमण भयो : गृहमन्त्री लेखक

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

सदनमा बोल्न नपाएपछि आज पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप झुठो रहेको र राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइएको बताए।

उनले भने, ‘भिजिट भिसामा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा आएका छन्। यो असत्य कुरा हुन्, यो बेठिक कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन।’

उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताए।

 

प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij