रुपन्देहीमा स्वीमिङ गर्दा डुबेर एक जनाको मृत्यू

रुपन्देहीमा स्वीमिङ गर्दा डुबेर एक जनाको मृत्यू

बुटवल , रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको एक स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो सिद्धार्थनगर नगरपालिका १ स्थित अको पार्कमा पौडी खेल्ने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए ।

अन्सारी बुधबार स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

डुबेर घाइते भएका उनलाई उपचारका लागि भिम अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

प्रकाशित मिति : बुधबार, असार ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij