भारतीय प्रधानन्यायाधीश नेपाल आउँदै

भारतीय प्रधानन्यायाधीश नेपाल आउँदै

काठमाडौँ : भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई बिहीबार नेपाल आउँदैछन्।

गवई नेपालमा हुने ‘नेपाल-इण्डिया ज्युडिसियल डाइलग’मा सहभागी हुन आउन लागेका हुन्। यससँगै लुम्बिनी, पाटन र पशुपतिनाथ क्षेत्रको भ्रमण गर्ने पनि उनको तालिका छ।

गवई गत मे १४, देखि भारतको ५२औँ प्रधानन्यायाधीश छन्।

यसअघि भारतका तत्कालीन प्रधानन्यायाधीश डी वाई चन्द्रचूड पनि नेपालको तीन दिने औपचारिक भ्रमणमा सन् २०२४ मा नेपाल आएका थिए ।

प्रकाशित मिति : बिहिबार, भाद्र १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij