काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्दका विषयमा विकल्प खोज्ने भएको छ । आइतबार ९भदौ २२० बिहान काठमाडौंको बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकबाट यस्तो निर्णय गरिएको हो ।
सामाजिक सञ्जाल बन्दका विषयमा सरकारसँग छलफल गरी विकल्प खोज्ने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए
प्रकाशित मिति : आइतबार, भाद्र २२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्