काठमाण्डाै – जेन–जी आन्दोलनपछि नागरिकको समस्या र सुझाव सुन्नका लागि गृह मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ ।
पछिल्लो घटनाक्रमपछि समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण गर्नका लागि सहायता कक्षा स्थापना गरेको गृह मन्त्रालयले आज विज्ञप्ति निकालेर जानकारी गराएको छ । उच्छृङ्खल गतिविधिबारे ९८५१३६०६०३ मा फोन, म्यासेज, ह्वाट्सएप, भाइबरमार्फत जानकारी दिन सकिने सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: असोज ३, २०८२
प्रकाशित मिति : शुक्रबार, असोज ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्