भैरहवा, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल ट्रेड युनियन महासंघ जिफन्ट का केन्द्रीय उपाध्यक्ष तथा मजदूर नेता कमल निधनले संघ परिवार अत्यन्तै मर्माहित भएको जनाएको छ । बिहीबार संघको अगुवाइमा उद्योगहरुको विद्युत कटौतीविरुद्धको आन्दोलनलाई सम्बोधन गर्दागर्दा गौतमको निधन भएकोप्रति दुःख व्यक्त गरेको हो ।
संघले स्वर्गीय गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । स्व. गौतमको सम्मानस्वरुप कार्तिक १४ गते शुक्रबार आज सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सचिवालय बन्द रहने निर्णय गरिएको अध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्