प्रधानमन्त्री कार्कीको आब्हानमा आज सर्वपक्षीय बैठक बस्दै

प्रधानमन्त्री कार्कीको आब्हानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाण्डौ , प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावबारे छलफल गर्न आज दिउँसो ४ बजे सर्वपक्षीय बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री कार्कीले बैठकमा दलका प्रतिनिधिसँगै नवयुवाका प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत लगायत चुनावसँग सरोकार राख्ने निकायलाई पनि आह्वान गर्नुभएको छ । फागुन २१ गतेको चुनावलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लगायत दलहरुले चुनाव केन्द्रित गतिविधि अगाडि बढाएका छन् ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij