कांग्रेस लुम्बिनी प्रदेशका उमेदवार को लाग्यो टुंगो

कांग्रेस लुम्बिनी प्रदेशका उमेदवार को लाग्यो टुंगो

बुटवल , नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

लुम्बिनी प्रदेशका उम्मेदवारहरुमा :

रुपन्देही १: हिरा केसी

रुपन्देही २: चुन्नप्रसाद पौडेल

रुपन्देही ३: सुशील गुरुङ

रुपन्देही ५: भरत शाह

रुकुम पूर्व : कुसुम थापा मगर

रोल्पा : सुदनकुमार ओली

प्युठान : डा। गोविन्दराज पोखरेल

दाङ १ : योगेन्द्र चौधरी

दाङ २ : किरणकिशोर घिमिरे

दाङ ३: दिपक गिरी

पाल्पा १ : सन्दीप राना

पाल्पा २ : हिमालदत्त श्रेष्ठ

गुल्मी १ : चन्द्र भण्डारी

गुल्मी २ : भुवन श्रेष्ठ

नवलपरासी १ : विनोद चौधरी

नवलपरासी २ : देवेन्द्र कँडेल

रहनुभएको छ।

प्रकाशित मिति : बुधबार, माघ ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij