नवनिर्वाचित सांसदहरूलाई कांग्रेसको अभिमुखिकरण शुरु

नवनिर्वाचित सांसदहरूलाई कांग्रेसको अभिमुखिकरण शुरु

काठमाडाैँ – नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरूको संसदीय सचेतना कार्यक्रम शुरु भएको छ। पार्टी कार्यलय सानेपामा सचेतना कार्यक्रम शुरु भएको हो।

कांग्रेसले पार्टीको तर्फबाट निर्वाचित भएका प्रतिनिधि सभा एवं राष्ट्रिय सभा सदस्यहरूलाई संसदीय ज्ञान दिनको लागि अभिमुखिकरण गर्ने निर्णय गरेको थियो। पार्टी सभापपति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीहरू प्रदीप पौडेल र गुरु घिमिरेले प्रशिक्षण दिनेछन्।

 

यस्तै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कांग्रेसले जनााएको छ।

प्रकाशित मिति : शनिबार, चैत्र १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij