JanataToday.com

Advertisment

SKIP THIS

पश्चिमाञ्चल यातायात व्यवसायीको १४ औं अधिवेशनबाट जीसी निर्वाचित

पश्चिमाञ्चल यातायात व्यवसायीको १४ औं अधिवेशनबाट जीसी निर्वाचित

बुटवल , पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको शनिबार सम्पन्न १४ औं अधिवेशनबाट अध्यक्षमा यमबहादुर जीसी निर्वाचित हुनुभएको छ।

अध्यक्ष पदका लागि भएको निर्वाचनमा उनले २७४ मत ल्याई विजयी हुनुभएको हो। अध्यक्ष पदका उहाऔका निकटतम प्रतिद्वन्धि पंकज राईले २२६ मत मात्र प्राप्त गर्नुभयो भने अर्का प्रतिशपर्धि प्रताब बहादुर कार्कीले १६४ मत प्राप्त गर्नुभएको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा गणेश घिमिरेले ४४९ मतसहित विजयी हुनुभएको छ। खुल्ला उपाध्यक्षमा डिल्लीराम रिजालले ४१७ प्राप्त गरी विजयी हुँदा उपाध्यक्ष गुल्मी, पाल्पा र स्याङ्जा सेक्टरमा रिज केसीले ३८० तथा काठमाडौं उपाध्यक्षमा युवराज पन्थले ४१० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

सचिवमा ढुण्डीराम गैरेले ४०१ र कोषाध्यक्षमा काशिनाथ पोखरेलले ३७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यस्तै सदस्यहरुमा किशोर पंगेनीले ४३२, खिमप्रसाद भुसालले ३९०, खेमलाल पौडेलले ३७०, प्रदीप पन्थीले सर्वाधिक ४४८, प्रेम विक ३२६, विकास अग्रहरी ३३२, विकास शर्मा आचार्य ३२०, बेलबहादुर ३७५, भोजराज भुसाल ३४० र सुरज गुप्ताले ३१३ मत प्राप्त गरी विजयी भएका छन् ।

यस अघि रुपन्देही उपाध्यक्ष बसन्ती आले र राजकुमार लामा, उपाध्यक्ष नवलपरासी कृष्णबहादुर कंडेल, उपाध्यक्ष कपिलवस्तु, अर्घाखाँची उज्जल केसी, उपाध्यक्ष नवलपुर पर्शुराम भण्डारी रामु निर्विरोध निर्वाचित भएका थिए ।

प्रकाशित मिति : आइतबार, चैत्र २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij