काठमाण्डाै — सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हप्ताको पहिलो कारोबारको दिन हिजो सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँले बढेर तोलामा ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेकोे छ । चाँदी आज तोलामा ३५ रुपैयाँले तोलाको ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो ९५ रुपैयाँले बढेर ५ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : सोमबार, बैशाख ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्