काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।सरकारले एकै दलको स्पष्ट बहुमतसहित स्थिर सरकार बनेको उल्लेख गर्दै सुशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह र आर्थिक सुधारलाई प्राथमिकतामा राखिएको जनाएको छ ।
नीति तथा कार्यक्रममा सार्वजनिक सेवा प्रणालीलाई थप सहज र प्रविधिमैत्री बनाउनेदेखि सहकारी पीडितहरूको रकम फिर्ताका लागि एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने योजना समावेश गरिएको छ ।
सरकारले आगामी वर्ष सेवा प्रवाहमा पारदर्शिता, वित्तीय अनुशासन र नागरिकको विश्वास अभिवृद्धिलाई मुख्य लक्ष्य बनाएको जनाएको छ ।
यस्तो छ नीति तथाा कार्यक्रमको पूर्णपाठ
प्रकाशित मिति : सोमबार, बैशाख २८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्