लुम्बिनी प्रदेश प्रहरीको कडा एक्सन स् अवैध माटो उत्खननमा धमाधम जेसिबी, टिप्पर र ट्याक्टर नियन्त्रणमा

लुम्बिनी प्रदेश प्रहरीको कडा एक्सन स् अवैध माटो उत्खननमा धमाधम जेसिबी, टिप्पर र ट्याक्टर नियन्त्रणमा

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले रुपन्देही र बर्दियाका विभिन्न स्थानमा अवैध रूपमा माटो उत्खनन तथा ढुवानी गरिरहेका सवारी साधनहरू नियन्त्रणमा लिई सम्बन्धित प्रहरी कार्यालयको जिम्मा लगाएको छ।

मिति २०८३र०२र०३ गते रुपन्देहीको धकधई तथा बर्दियाको मधुवन क्षेत्रमा सञ्चालन गरिएको कारबाहीका क्रममा जेसिबी, टिप्पर र ट्याक्टर गरी विभिन्न सवारी साधनहरू नियन्त्रणमा लिइ आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रदेश प्रहरी कार्यालयले अवैध उत्खनन तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij