अत्याधिक गर्मी भएपछि तिलोत्तमाका विद्यालय बन्द

अत्याधिक गर्मी भएपछि तिलोत्तमाका विद्यालय बन्द

 

बुटवल । अत्याधिक गर्मी बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५ दिन विद्यालय बन्द गर्ने भएको छ ।

तिलोत्तमा नगरपालिकाले शुक्रबार एक सूचना जारी गरी जेठ २४ गतेदेखि २९ गतेसम्म विद्यालयको पठनपाठन गर्न समस्या भएको भन्दै बन्द गर्ने जनाएको हो ।

उक्त विदा हिउँदे विदाबाट कट्टा गरिने समेत नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij