रास्वपा महाधिवेशन स् लुम्बनीसहित प्रदेशतर्फ केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपा महाधिवेशन स् लुम्बनीसहित प्रदेशतर्फ केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

चितवन , राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा प्रदेशतर्फका उम्मेदवारहरूको मत परिणाम सार्वजनिक भएको छ ।

विद्युतीय भोटिङ मेसिन ९इभिएम०को मात्र सार्बजनिक भएको छ भने प्रवासबाट अनलाइनमार्फत ४० जनाले गरेको मतदान केन्द्रीय निर्वाचन आयोगले जोडेर विजयी हुने अन्तिम उम्मेदवारको नाम सार्बजनिक गर्ने तयारी गरेको छ ।

कोशी प्रदेश

निशा मेहताले सर्वाधिक १ हजार ८६१ मत प्राप्त गरेकी छन् भने विश्वराज पोखरेलले १ हजार ४६०, शोभा कार्कीले १ हजार २०४, कल्पना थापाले ९३९, सुजाता तामाङले ८३९, लालविक्रम थापाले ७८३, सयमलाल चौधरीले ७५८, प्रकाश पाठकले ७४३, वीरेन्द्र श्रेष्ठले ६३१, राजकुमार राईले ६२४, पारमणि गेलालले ६१३, धनेश्वर शाहले ५६७, नवीन खड्काले ५५५, प्रजना राईले ५३९, भूमिनन्द बरालले ५२६, पीताम्बर तिम्सिनाले ४९७, रमेशप्रसाद ओझाले ४८८, ऋतुराज लिम्बुले ४४४, कृष्णबहादुर चोङबाङ लिम्बुले ४०० र सिर्जना लामा फोम्बोले ३२४ मत प्राप्त गरेका छन् ।

मधेश प्रदेश

सुष्मा बस्नेतले सर्वाधिक १ हजार ४१८ मत प्राप्त गरेकी छन् भने सरिताकुमारी चौधरीले १ हजार २८०, नमिता यादवले १ हजार ११९, मञ्जु सिंहले १ हजार १३, अंकितकुमार यादवले ९५०, गणेश धिमालले ८६३, दिलपाल शाहले ८५१, बरुणकुमार झाले ७६५, विजय पोखरेल ९टंकप्रसाद०ले ७४०, रबिन महतोले ६५९, सरोजकुमार शाहले ६५२, राजकिशोर महतो कोइरीले ५९६, उदयनारायण सापकोटाले ५९१, मनोजकुमार रजकले ५२३, रसोलकुमार जयसवालले ४६०, रामबाबु कुमार सिंहले ३९७, विष्णुकुमार शाहले ३८९, हरेराम ठाकुरले ३३६, कैलाश शाह सुढीले ३१५ र तेजविक्रम कार्की आरसी० ले ७८ मत प्राप्त गरेका छन् ।

बागमती प्रदेश

प्रभा ढकालले सर्वाधिक १ हजार ५१३ मत प्राप्त गरेकी छन् भने विदुषी राणाले १ हजार ३१०, आकांक्षा पोखरेलले ८५०, अनिता श्रेष्ठले ८०२, पार्वती थापाले ७४९, जगदीशचन्द्र शर्माले ७४०, दीपा लामिछानेले ७१२, सुमनविक्रम पाण्डेले ६५७, प्रदीप तिम्सिनाले ६४२, दिवाकर दंगालले ५९३, यदुकुमार गिरीले ५३४, भरतप्रसाद पराजुलीले ४८६, झलककुमार श्रेष्ठ ९अजय०ले ४८२, प्रशान्त उप्रेतीले ४७३, प्रभाकर घिमिरेले ४५०, सन्तोष थापाले ४१७, सागर रिजालले ४१३, हिमाल महतले ३९६, रामेश्वर थापाले ३८०, सुरेश मास्केले ३७५, नम्रता बनियाँले ३१५, अनिश खत्रीले २९६, दयाराम अधिकारीले २९३, मछिन्द्र खकुरेलले २८७, प्रह्लाद केसीले २६१, राजु फुयाँलले २४१ र वसन्तराज कुइँकेलले २२८ मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेश

पवित्रा थापाले १ हजार ४२ मत ल्याएकी छन् भने मनिष खनालले १ हजार १२, सोम शर्माले ९५५, पूजा बास्तोलाले ८९३, पार्वती अधिकारीले ८१५, विष्णुकुमारी गुरुङले ७७४, सन्तोष पन्तले ७४४, झबिलाल डुम्रेले ७०८, जीवनकुमार श्रेष्ठले ६५९, श्रीराम न्यौपानेले ६४९, सुदेश गुरुङले ५९२, मोहनबहादुर थापाले ४५९, धर्मराज केसीले ४५८, अशोक खड्काले ४११, पदमराज पन्तीले ३७०, प्रकाश थापाले ३६४, मुक्ति अधिकारीले ३४९, पुष्पराज अधिकारीले ३३३, राजु दाहालले ३१८, महेन्द्र खड्काले ३१५, विकास सिग्देलले २९५, तोयराज अधिकारीले २९०, सन्तोष एक्मिनले २८८, दीपककुमार बोगटीले २३६ र दाताराम चपाईंले १५८ मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेश

कल्पना पाण्डेले सर्वाधिक १ हजार १०७ मत ल्याएकी छन् भने संगीता ढकालले १ हजार ९२, ज्ञानु पौडेलले ८९७, देवराज पाठकले ८२०, शर्मिला खनालले ६६४, कमल सुबेदीले ६०१, बिराज पौडेलले ५९९, सरस्वती भण्डारी ढकालले ५३४, गोविन्द पन्थीले ५२१, टंकबहादुर धानीले ४७३, महेशराम थारुले ४६०, जनक भुसालले ४२४, बुद्धिप्रसाद शर्माले ४३२, सुशील अधिकारीले ४२७, दीपक अधिकारीले ४०६, अर्जुनबहादुर शाहीले ४०४, गोपाल पाण्डेले ४०१, नीलराज अधिकारीले ३७०, महेशकुमार शाहले ३६१, अमृत भुसालले ३६०, चेतन राणाले ३४२, कमल केसीले ३२६, सुभाष शर्माले ३१६, नरेशबहादुर पछाई क्षेत्रीले ३१४, गोपाल घिमिरेले ३१२, शीतल भुसालले २९३, रमेश थापा क्षेत्रीले २७३, भीमबहादुर खड्काले २५५, राहुल केसीले २४४, देवराज भण्डारीले २२९ र महेश भण्डारीले १४६ मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेश

सीता वादीले सर्वाधिक १ हजार ७५१ मत प्राप्त गरेकी छन् भने विनिता कठायतले १ हजार ५००, टासी ल्हाजोमले १ हजार १३५, मेनुका शाहीले ७९८, गोमा थापाले ६१६, प्रकाश न्यौपानेले ६१२, अनिल बनियाँले ६०३, संगीताकुमारी थापाले ५७२, गणेश पाण्डेले ५७१, महेशप्रसाद पाण्डेले ५१४, प्रेमबहादुर बोहराले ४७१, प्रकाशबहादुर बोहराले ४५१, तेजकुमार बिकले ४१४, मानबहादुर शाहीले ३९१, नरेश त्रिमलसिंहले ३५१, सुदीप पुरीले ३५०, टंकप्रसाद जैसीले ३१९, हिमा केसी बन्जराले ३१४, पवनराज देवकोटाले ३१०, मिनराज आचार्यले ३०२, सुनिल हमालले २८२, प्रेमबहादुर भण्डारीले २६७, नेत्रकुमार केसीले २६२, शेरबहादुर राउतले २५३, नरेश तिम्सिना २५१, गोपाल प्याकुरेलले २३३, कमलबहादुर खड्काले २२६, राघव कार्कीले २२४, टेकबहादुर सिंह ठकुरीले २२०, अविनाश थानीले २१५, उदयकुमार मल्लले २०४ र धिरजबहादुर ओलीले १६४ मत प्राप्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेश

हेमराज थापाले २०३० मत प्राप्त गरेका छन् भने केपी खनालले १ हजार ८४०, ज्ञानेन्द्रसिंह महताले ५१८, जानकी जोशीले १ हजार १४८, दीपकराज बोहराले १ हजार ४५०, चन्द्रा ए चाँदनीले १ हजार १२६, शैलेशकुमार सिंहले ७६३, नमराज न्यौपानेले ५२३, शिवराज पन्तले ६३७, पदमराज शर्माले ४४५, सागर टमाटाले ४४२, मदनसिंह विष्टले ४३९, मिनबहादुर बोहराले ४८६, उमेशराज पाण्डेले ४७१, कृष्णबहादुर पटालाले ४१९, हरिमोहन भण्डारीले ५४१ र बहादुर विष्टले ५५० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, असार १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij