फेरि सर्‍याे प्रतिनिधिसभा बैठक

फेरि सर्‍याे प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक काठमाडौँ, ५ असार : सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिर : किरणराज विष्ट/रासस

प्रतिनिधिसभाको बैठक फेरि सरेकाे छ । भाेलि बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक विशेष कारणवश आइतवारका लागि सारिएकाे सङ्घीय संसद् सचिवालयले जनाएकाे छ ।

प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डाेलप्रसाद अर्यालले पर्सि आइतवार बिहान ११ बजे बस्ने गरी नयाँ मिति ताेक्नुभएकाे हाे ।

यसअघि आज दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठक सूचना टाँस गरेर स्थगित भएको थियाे ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लम्बिएपछि संसद् बैठक पनि स्थगित भएको हो ।

सभामुखसहित रास्वपाका सबैजसो सांसद महाधिवेशनमा भएकाले संसद् बैठक प्रभावित बन्दै आएको छ ।

प्रकाशित मिति : शुक्रबार, असार १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij