JanataToday.com

Advertisment

SKIP THIS

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं , संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश गर्नुहुने कार्यसुची छ । कानुन मन्त्री गौतमले नै राष्ट्रिय सेवा दल विधेयक २०८३ माथि बिचार गरियोस् भन्ने प्रास्ताव प्रस्तुत गर्नेछिन्।

यस्तै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी महासन्धी र श्रम निरीक्षण सम्बन्धी महासन्धीका बुँदाहरु छलफल र अनुमोदनका लागि प्रस्तुत गर्नुहुने संसद सचिवायले जनाएको छ।

राष्ट्रियसभा बैठक दिउँसो सवा १ बजे बस्नेछ। बैठकमा महिला, बालबालिका, लैगिंक तथा यौनिक अल्पसंख्यक र समाजिक सुरक्षामन्त्री सिता वादी र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसंग मौखि प्रश्नउत्तोर गर्ने कार्यसुची छ। राष्ट्रिय समावेशी आयोगको वर्षिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ।

प्रकाशित मिति : शुक्रबार, असार २६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij