१५ किलो चरेश सहित तिलोत्तमामा दुइ जना पक्राउ

१५ किलो चरेश सहित तिलोत्तमामा दुइ जना पक्राउ

 

बुटवल
रुपन्देहीमा दुइ जना युवा लागु औषध चरेस सहित पक्राउ परेका छन । जिल्लाको तिलोत्तमा नगरपालिका ३ को जानकी पथबाट १५ किलो चरेश सहित दुइ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो । गुम्मीको रेशुङ्गा नगरपालिका ८ का सञ्जय राउत र पदम थापालाइ चरेश सहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि भिमलाल भट्टराइले जानकारी दिनुभयो । ३०/३२ बर्षे राउत र थापाले झोलामा चरेश बोकेर हिडीरहेको अवस्थामा नियन्त्रणमा लिइएको डिएसपि भट्टराइले बताउनु भयो ।

प्रकाशित मिति : आइतबार, पुष २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij