बुटवल ।
मानव सेवा आश्रमले भवन बनाउने उद्देश्य सहित सञ्चालन गरेको श्रीमदभागवत ज्ञान बिज्ञान महायज्ञमा बुटवल निवासी गौतम परिवारले आर्थिक सहयोग गरेका छन् ।
सडकमा बेसहारा भई अलपत्र परेकाहरुलाई उद्दार गरी सम्रक्षण गर्दै आईरहेको मानबसेवा आश्रम द्वारा भवन निर्माण तथा अक्षयकोष स्थापनाको लागि रु एक लाख एघार हजार एक सय एघार सहयोग गरेका हुन् ।
बुटवल निवासी शिव कुमार गौतमअर्जुन माया गौतम, अनुपा गौतम न्यौपाने , अच्युत गौतम, अशोक गौतमको परिवारले सोमबार सहयोग प्रदान गरेका हुन् ।
प्रकाशित मिति : सोमबार, माघ २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्