भैरहवा ।
प्रदेश ५ का मुख्यमन्त्री शकर पोख्रेलले कामको खोजीमा विदेशीने परिपाटिको अन्तय गर्नेगरी अभियान चलाउने बताउनुभएको छ।मुख्यमन्त्री शंकर पोखरेलले हरेक काम आफैमा महत्वपुर्ण भएकोले कामलाई सानो र ठूलो नभनि काम गर्ने सस्कारको विकास भएमा आधा बेरोजगारी स्वतः घट्ने बताउनुभयो ‘यहाँ भएका कामहरु विदेशबाट आएर युवाहरुले गरेका छन्, त्यसैले मनोविज्ञानमा बदलाव जरुरी रहेको पनि बताउनुभयो।’
मुख्यमन्त्री पोखरेलले काम सानो ठुलो नहुने उल्लेख गर्दै आफ्नो परिवारमै बसेर गर्न सकिने असंख्य काम भएको र मुलुकभित्र थुप्रै काम भए पनि त्यो काम नगरिदा बेरोजगारी देखिएको समेत बताउनुभयो । ‘आफ्नो गाउघरमा कामै नगर्ने तर विदेशमा मरीमरी काम गर्ने मानसिकताले युवाहरु खाडी मुलुक जाने गरेका छन् । यो तत्काल परिवर्तन गर्नु जरुरी रहेको उहाले बताउनुभयो।’
प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्