हात्तिसुढ टोलका युुवाहरु संगठित

हात्तिसुढ टोलका युुवाहरु संगठित

 

बुटवल – बुटवल –११ स्थित हात्तिसुढ टोलका युवाहरुको भेलाले सृष्टी विकको अध्यक्षतामा १५ सदस्यीय प्रतिभा युवा क्लब गठन गरेका छन ।

जसको वरिष्ठ उपाध्यक्षमा कमला विक , प्रथम उपाध्यक्षमा निरु भूजेल, द्धितिय उपाध्यक्षमा अविशेक मिश्र, सचिवमा रवि विक, सह सचिवमा दिपीका दर्जी , कोषाध्यक्षमा पवित्रा सुनार, सह कोषाध्यक्षमा दिपक रसाईली रहेका छन । त्यसैगरी सदस्यहरुमा अमित शाह, विजय पौडेल,आषिश ढुङगाना, अभ गुरुङ, लप्सन गलामी लगायत रहेका छन ।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष भिमसेन श्रेष्ठले निर्वाचित पदाधीकारी सदस्यहरुलाई शुभकामना दिदै समाज सुधारको लागि युवाहरु लागि पर्ने बताए । कार्यक्रममा समाजसेवी राजु रसाईली, टोल संस्थाका सचिव कृष्ण भण्डारी लगायले युवाहरु समाजमा रहेका विकृती हटाई सुसंकृत समाज निर्माणमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित मिति : शनिबार, चैत्र १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij